
१४ मंसिर,काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको आजको कारोबार मूल्य हालसम्मै उच्च विन्दुमा स्थिर छ । बुधबार सुन र चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको थियो ।
बिहीबार सोही मूल्यमा सुन र चाँदीको कारोबार भइरहेको छ । महासंघकाअनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख १८ हजार ७५० र चाँदीको मूल्य १५ सय २० रुपैयाँ तोकिएको छ ।
उच्च मूल्यका कारण बजारमा सुन र चाँदीको कारोबारमा मन्दी देखिएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4