
१४ मंसिर, बैतडी । नेकपा एकीकृत समाजवादीका बैतडी जिल्ला इन्चार्ज र अध्यक्षसहितका नेता एमालेमा प्रवेश गरेका छन् ।
एमालेले सुरू गरेको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको उद्घाटनपछि गोठलापानीमा आयोजना गरिएको सभामा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष महादेव भट्ट, केन्द्रीय सदस्य तथा बैतडी इन्चार्ज नरेन्द्र विष्ट एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4