+

नेपाल यु–१९ क्रिकेट टिममा दिपक बोहरा थपिए

२०८० मंसिर  १८ गते २०:१४ २०८० मंसिर १८ गते २०:१४
नेपाल यु–१९ क्रिकेट टिममा दिपक बोहरा थपिए

१८ मंसिर, काठमाडौं । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले सोमबार यू–१९ एसिया कप खेल्ने नेपाल र अफगानस्तानको टिम सार्वजनिक गरेको छ ।

सार्वजनिक सूचीमा नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको अन्तिम १४ मा दिपक बोहराको नाम थप भएको छ । क्यानले एक हप्ताअघि सार्वजनिक गरेको खेलाडी सूचीमा दिपकको नाम थिएन ।

यू–१९ एसिया कप खेल्ने नेपालको टिमः

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, गुल्सनकुमार झा, दीपकप्रसाद डुम्रे, हेमन्त धामी, दीपेश कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम रङ्गु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द र दिपक बोहरा

यू–१९ एसिया कप खेल्ने अफगानस्तानको टिमः

नसिम खान मरोफ खिल (कप्तान), जम्सिद जद्रान, खलिद तनिवाल, अक्रम मोहम्मदाजै, सोहिल खान जुरमातै, राहिमुल्लाह जुरमाटी, नुमान शाह अगाह अगाह, मोहम्मद युनुस जद्रान, वाफिउल्लाह ताराखिल, अल्लाह मोहम्मद गजानफार, वाहिदुल्लाह जद्रान, वसिर अहमद अफगान, फारिदोन दाओदजै, खलिल खलिल अहमद र आशिफ मोहम्मद तनिवाल ।

क्रिकेट यु-१९ क्रिकेट टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय