
काठमाडौं । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गतका विजेता आनसिंह बोहरालाई पुरस्कार रकम हस्तान्तरण गरिएको छ ।
डिस मिडिया नेटवर्कका रिजनल सेल्स म्यनेजर विपिन्द्र न्यौपानेले विजेता बोहरालाई नगद एक लाख रुपैयाँ हस्तान्तरण गरिएको डिसहोमले जनाएको छ ।
२० कात्तिक २०८० मा भएको लक्की ड्र मार्फत धनगढीका बोहराले नगद एक लाख जितेका हुन् ।
डिसहोमले दशैं तिहारलाई लक्षित गर्दै नयाँ योजना सार्वजनिक गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4