+

यू–१९ एसियाकपमा पाकिस्तानविरुद्ध उत्तम थापा मगरले बनाए अर्धशतक

२०८० मंसिर  २२ गते १४:२८ २०८० मंसिर २२ गते १४:२८
यू–१९ एसियाकपमा पाकिस्तानविरुद्ध उत्तम थापा मगरले बनाए अर्धशतक

२२ मंसिर, काठमाडौं । यू–१९ एसिया कपमा पाकिस्तानविरुद्ध नेपालका उत्तम थापा मगरले अर्धशतक बनाएका छन् ।

७० बलमा दुई छक्का र तीन चौकाको मद्दतमा मगरले अर्धशतक बनाएका हुन् । प्रतियोगितामा नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ ।

तर लगातार विकेट जाँदा नेपालले ३९ ओभरमा १३४ रन बनाएको छ

४६ रन हुँदा ५ विकेट गुमाएको स्थितिमा क्रिजमा आएका उत्तमले दिपेश कँडेलसँग ६८ रनको साझेदारी गरेका छन् ।

उत्तम थापा मगर यु-१९ एसिया कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय