+

यू–१९ एसियाकप : अफगानिस्तानविरुद्ध अर्जुन कुमालले बनाए अर्धशतक

२०८० मंसिर  २४ गते १८:१० २०८० मंसिर २४ गते १८:१०
यू–१९ एसियाकप : अफगानिस्तानविरुद्ध अर्जुन कुमालले बनाए अर्धशतक

२४ मंसिर, काठमाडौं । यू–१९ एसियाकपमा अफगानिस्तानविरुद्ध नेपालका अर्जुन कुमालले अर्धशतक बनाएका छन् ।

ओपनर कुमालले ५ चौकाको मद्दतमा अर्धशतक बनाएका हुन् । २६२ रनको लक्ष्य नेपालले पछ्याइरहेको छ ।

तर लगातार विकेट जाँदा दबावमा खेलिरहेका कुमालले ७५ बलमा अर्धशतक बनाएका हुन् । नेपालले ३१ ओभरको खेल सकिदा सात विकेट गुमाएर १४२ रन बनाएको छ ।

अर्जुन कुमाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय