
२५ मंसिर, काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई नगद र सेयर बोनस दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले करसहित ५ प्रतिशत नगद र १० प्रतिशत सेयर बोनस दिने निर्णय गरेको हो ।
कुल ९३ लाख ५० हजार रुपैयाँ बराबरको लाभांश दिने निर्णय भएको कम्पनीले जनाएको छ । आइतबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६५५ रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4