
२५ मंसिर, काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ५.४२२२ प्रतिशत सेयर बोनस दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले सो बोनस सेयर र कर प्रयोजनका लागि ०.२८५४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
गत वर्ष कम्पनीले ३ प्रतिशत नगद र १५ प्रतिशत सेयर बोनससहित कुल १८ प्रतिशत लाभांश प्रदान गरेको थियो । हाल कम्पनीको सेयर मूल्य बजारमा प्रतिकित्ता ६५७ रुपैयाँ हाराहारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4