
२७ मंसिर, काठमाडौं । कांग्रेस उपसभापति एवं कानुनमन्त्री धनराज गुरूङले आउने राष्ट्रिय सभा चुनावमा कांग्रेसबाट सक्षम व्यक्तिले अवसर पाउनु पर्ने बताएका छन् ।
शेखर कोइराला-गगन थापा पक्षका नेताहरुको भेलामा सहभागी भएर बाहिरिने क्रममा उपसभापति गुरूङले राष्ट्रियसभा चुनावमा कांग्रेसबाट सक्षम व्यक्तिले अवसर पाउनु पर्ने बताएका हुन् ।
उनले भने, ‘राष्ट्रिय सभा चुनावमा पटक पटक अवसर पाएकाले नभई कहिल्यै अवसर नपाएकाले नेतृत्व गर्न पाउनुपर्छ ।’ कांग्रेसको महासमिति बैठकमा सही एजेण्डा उठाउन आजको बैठक बोलाइएको उनको भनाइ थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4