+

खेलकर्मीलाई काठमाडौं महानगरको नगद सहित सम्मान

२०८० मंसिर  २९ गते १६:३६ २०८० मंसिर २९ गते १६:३६
खेलकर्मीलाई काठमाडौं महानगरको नगद सहित सम्मान

२९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार विभिन्न खेलकर्मीहरुलाई सम्मान गरेको छ ।

महानगरपालिकाको २९औं वार्षिकोत्सवको अवसरमा महानगरपालिकाले म्याराथन धावक बैकुण्ठ मानन्धर, एसियाड रजत विजेता एरिका गुरुङसहित फुटबल प्रशिक्षक बालगोपाल महर्जन, नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा क्यानका सचिव पारस खड्का, बास्केटबलकी कप्तान सदिना श्रेष्ठ, कराँते प्रशिक्षक केदारेश्वरमान स्थापितलाई नगद सहित सम्मान गरेको हो ।

उनीहरुलाई प्रशंसा पत्र र नगद १ लाख ५० हजार प्रदान गरिएको छ ।

काठमाडौं महानगरपालिका बालेन साह बैकुण्ठ मानन्धर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय