+

बराबरीले इलामको प्ले अफ पुग्ने संभावना सकियो, चितवनको संभावना कमजोर

२०८० मंसिर  ३० गते १८:५६ २०८० मंसिर ३० गते १८:५६
बराबरीले इलामको प्ले अफ पुग्ने संभावना सकियो, चितवनको संभावना कमजोर

३० मंसिर, काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा स्पोर्टिङ इलाम र एफसी चितवनले गोलरहित बराबरी खेलेका छन् ।

यो बराबरीले चितवनको प्ले अफमा पुग्ने संभावना कमजोर बनेको छ । उसको ७ खेलबाट ६ अंक छ र उ सातौं स्थानमा छ ।

यस्तै यो बराबरीले इलामको प्ले अफमा पुग्ने संभावना सकिएको छ । ललितपुर सिटीसँग खेल्न बाँकी इलाम त्यो खेल जिते पनि शीर्ष ४ मा पुग्ने छैन ।

दशरथ रंगशालामा भएको खेलमा गोल गर्ने केही मौका पाए पनि सदुपयोग गर्न नसक्दा अंक बाँडेका हुन् ।

एनएसएल एफसी चितवन नेपाल सुपर लिग स्पोर्टिङ इलाम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय