+
+

घट्यो सुनचाँदीको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते १२:२८

१ पुस, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार ३ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

आइतबारका लागि छापावाल सुनको मूल्य एक लाख १७ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख १७ हजार २५० रुपैयाँ तोकिएको छ । शुक्रबार एक लाख १९ हजार १ सय रुपैयाँमा छापावाल सुन र एक लाख १८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आजका लागि चाँदीको मूल्य एक हजार ४५५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार एक हजार ४ सय ७० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?