
२ पुस, काठमाडौं । साताको दोस्रो दिन सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबारका लागि सुनको मूल्य एक लाख १७ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख १७ हजार २५० र र चाँदीको मूल्य एक हजार ४ सय ५५ रुपैयाँ कायम भएको छ ।
शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा एक हजार ३ सय रुपैयाँले घटेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4