
४ पुस, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार सुनको मूल्य तोलामा १ हजार र चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार, तेजावी सुनको मूल्य १ लाख १८ हजार ४५० र चाँदीको मूल्य १ हजार ४६५ रुपैयाँ तोकिएको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार, तेजावी सुनको मूल्य १ लाख १७ हजार ४५० र चाँदीको मूल्य १ हजार ४५० रुपैयाँ तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4