
५ पुस, काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीलाई बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्म सञ्चित नाफा र सेयर प्रिमियमबाट ९.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
त्यस्तै कर प्रयोजनका लागि मात्रै ०.५० प्रतिशत नगद लाभांश पनि दिने भएको छ । कुल ५१ करोड ८७ लाख रुपैयाँ बराबरको लाभांश प्रदान हुने विकास बैंकले जनाएको छ । कम्पनीको मूल्य प्रतिकित्ता ४३० रुपैयाँ आसपासमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4