
पुस ५, काठमाडौं । नेपाल बैंकले यो वर्ष सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो ।
गत आर्थिक वर्षसम्मको लेखापरीक्षण भएको वित्तीय विवरण साधारणसभामा पेश गर्ने बैठकले निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्ष १० प्रतिशत नगद र २ प्रतिशत सेयर बोनस दिएको थियो ।
त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३ प्रतिशत नगद र १४ प्रतिशत बोनस सेयर दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4