
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड–२०२३ बाट सम्मानित भएको छ ।
भिसा इन्टरनेसनलले काठमाडौंमा आयोजना गरेको लिडरसीप कन्क्लेभमा बैंकलाई सम्मान गरिएको हो ।
सन् २०२३ मा भिसा सदस्यमध्ये एसोसिएट सदस्यतर्फ डेबिट कार्ड प्रवद्र्धनमा उत्कृष्ट बनेकोमा उक्त अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ ।
बैंकले भिसासँगको सहकार्यमा भिसा स्क्यान टू पे भुक्तानी प्रणालीको सुरुवात गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4