
११ पुस, काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ७००, तेजावी सुनको मूल्य १ लाख २० हजार १०० र चाँदीको मूल्य १ हजार ४७५ रुपैयाँ तोकिएको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५००, तेजावी सुन १ लाख १९ हजार ९०० र चाँदीको मूल्य १ हजार ४८५ रुपैयाँ तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4