+
+

फास्ट ट्र्याकका लागि ४३४५ रुख कट्न सरकारले दिएको स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १६:५१

१३ पुस, काठमाडौं । सरकारले काठमाडौं तराई मधेश फास्ट ट्र्याकको निर्माणका लागि राष्ट्रिय वन क्षेत्रमा पर्ने ४ हजार ३४५ रुख कटान गर्न स्वीकृति दिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बारा र मकवानपुर जिल्लामा पर्ने राष्ट्रिय वनको ४० दशमलव २१ हेक्टर जग्गा प्रयोग गर्न दिने र त्यस क्षेत्रमा रहेका ४३४५ वटा रुख कटान गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?