
१८ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार चेक जाँच क्षेत्र फराकिलो बनाइएको छ ।
विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीका अनुसार बढी भीडभाड हुने क्षेत्र विस्तार गरेसँगै यसले यात्रुको आवागमनलाई सहज बनाउने छ ।
विगतमा साँघुरो भई बढी भीड हुने क्षेत्रलाई विस्तार गरिएको हो । त्रिभुवन विमानस्थल भित्र अहिले विभिन्न भौतिक संरचना सुधारमा काम भइरहेको छ ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4