
१९ पुस, काठमाडौं । सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प गएको छ ।
सिन्धुपाल्चोकको तिनकुण्ड आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्प बिहान १० बजेर १७ मिनेटमा गएको थियो ।
भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4