
१९ पुस, काठमाडौं । नेपाली कांग्रेसले पर्सि शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
पार्टी कार्यालय, सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रियसभा निर्वाचनबारे छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4