
२० पुस, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक एमाले पार्टी कार्यालय च्यासलमा सुरु भएको हो ।
बैठकमा आसन्न राष्ट्रिय सभा चुनावका लागि उम्मेद्वार चयन लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
आगामी फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसद बिदा हुँदैछन् । रिक्त हुने पदका लागि माघ ११ गते चुनाव हुँदै छ । त्यसका लागि निर्वाचन आयोगकले पुस २३ गते मनोनयनको समय तोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4