
२९ पुस, काठमाडौं । बर्दियाको मधुवनी नगरपालिका-४ मा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ ।
आइतबार विहान ३ बजे मधुवनी-४ बसन्ता भुल्लनचोकमा स्थानीय ८७ वर्षकी चिन्की थरुनीको आफ्नै बरण्डामा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार लुगामा आगो सल्किएपछि महिलाको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4