+

एडभान्स एकेडेमीले जित्यो उपाधि

२०८० माघ  १ गते १९:०८ २०८० माघ १ गते १९:०८
एडभान्स एकेडेमीले जित्यो उपाधि

१ माघ, धादिङ । नेपाल खेलकुद महासंघ नेकोस धादिङद्वारा आयोजित प्रथम जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय भलिबल कपको उपाधि एड्भान्स एकेडेमी, धादिङबेसीले जितेको छ ।

फाइनलमा एडभान्स एकेडेमीले नलाङ पात्ले मावि सिद्धलेकलाई सोझो सेटमा हरायो । एडभान्सले नलाङ  विरुद्ध पहिलो सेट २५–११ र दोश्रो सेट २५–१८ ले जित्यो ।

विजेता एड्भान्सले ५० हजार, उपविजेता नलाङ पात्ले माविले ३० हजार तथा संयुक्त तेस्रो भएका बागेश्वरी र पशुपतिले समान साढे ७ हजार प्राप्त गरे ।

यस्तै बेस्ट स्पाइकर एड्भान्सका सुदिप श्रेष्ठ, उत्कृष्ट सटर नलाङ पात्ले माविका शम्भु अर्याल, उत्कृष्ट डिफेन्डर पशुपति माविका जोसेफ तामाङ, उत्कृष्ट सर्भर एड्भान्स एकेडेमीका प्रकाश तामाङ घोषित भए ।

विजेता टिम तथा खेलाडीलाई जिल्ला अध्यक्ष मदन खड्का, नेकोसका केन्द्रीय उपाध्यक्ष धर्मकुमार श्रेष्ठ, एमाले धादिङका सचिव अर्जुनकुमार श्रेष्ठ, नेकोस केन्द्रीय सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज सगुन थापामगरले पुररस्कार वितरण गरेका थिए ।

भलिबल प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०