+
+

घट्यो सुनचाँदीको मूल्य, कति छ बजाउ भाउ ?

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते १२:४२

२ माघ, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलमा १ सय र चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ ।

मूल्य घटेसँगै मंगलबार छापावाल सुनको प्रतितोला १ लाख १९ हजार ४ सय, तेजावी सुनको मूल्य १ लाख १८ हजार ८५० र चाँदीको मूल्य १ हजार ४१५ रुपैयाँ तोकिएको छ ।

सोमबार छापावाल सुनको प्रतितोला १ लाख १९ हजार ५ सय, तेजावी सुनको मूल्य १ लाख १८ हजार ९५० र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?