
४ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले बृहत आन्दोलन मूल समितिको सदस्य सचिवमा ज्ञानेन्द्र शाहीलाई मनोनीत गरेका छन् ।
आगामी फागुनदेखि आन्दोलन गर्ने तयारीमा गरिरहेको राप्रपाले अध्यक्ष लिङदेनको संयोजकत्वमा बृहत आन्दोलन समिति गठन गरेको छ ।
उक्त समितिको सदस्य सचिवमा पार्टी प्रवक्ता एवं प्रमुख सचेतक शाहीलाई मनोनीत गरिएको प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4