
८ माघ, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यस पटक सेयरधनीलाई लाभांश नदिने भएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका विवरण पारित गरी स्वीकृतिको लागि बीमा प्राधिकरणसमक्ष पठाउने निर्णय बैठकले गरेको छ ।
नेपाल लाइफले यसअघि आर्थिक वर्ष २०७८/७९ मा १५.७९ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4