+
+

युनाइटेड प्रि स्कुलमा नयाँ भर्ना आह्वान, विशेष छुटको व्यवस्था

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १८:४४

काठमाडौं । ललितपुरको सातदोबाटोमा रहेको युनाइटेड प्रि स्कुलमा नयाँ विद्यार्थीका लागि भर्ना खुलेको छ ।

बालबालिकाहरूको चौतर्फी विकासका लागि निरन्तर क्रियाशील युनाइटेड प्रि स्कुलमा अक्षरारम्भ गराउन चाहने बालबालिकाका लागि नयाँ भर्ना खुला गरिएको विद्यालयले जनाएको छ ।

श्रीपञ्चमीका दिन अक्षरारम्भ गराउन चाहने अभिभावकहरूले विशेष छुटका साथ आफ्ना बालबालिकालाई विद्यालयमा भर्ना गराउन सकिने विद्यालयले जनाएको छ ।

रमाइलो वातावरण सिर्जना गरेर विद्यार्थीलाई खेल्दै सिकाउने र फरक शैलीले सिकाउने विद्यालय भएका कारण युनाइटेड प्रि स्कुल सर्वोत्कृष्ट स्कुल भएको विद्यालयको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?