
काठमाडौं । डाबर नेपाल एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२३ बाट सम्मानित भएको छ ।
काठमाडौं स्थित होटल एभरेष्टमा २६ जनवरीमा आयोजित कार्यक्रममा डाबर नेपाल ‘द एचआरएम नेपाल अवार्डस् फर कर्पोरेट एक्सिलेन्स् (एसीई) र अवार्डस् फर डिस्टिङगुइस्ड सर्भिस (एडीएस) २०२३’ मा ‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स एमएनएस क्याटेगरी–२०२३’ पुरस्कारबाट सम्मानित भएको हो ।
कर्पोरेट क्लब नेपालले आयोजना गरेको अवार्ड समारोहमा परराष्ट्रमन्त्री एनपी साउदको समेत उपस्थिति रहेको थियो ।
यस उपलब्धिले डाबर नेपालका सबै सरोकारवालाहरूको समर्पण र सामूहिक प्रयासलाई झल्काएको कम्पनीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4