
२१ माघ, काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन सोमबार सुरु हुँदैछ । संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभा दुबैको बैठकको लागि आवश्यक तयारी पूरा गरेको जनाएको छ ।
आइतबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकस्थलको अवलोकन गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पुगी उनले बैठकस्थलको अवलोकन गर्दै तयारीबारे जानकारी लिएका हुन् ।
त्यस क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले यसपटक संसदलाई क्यालेन्डरअनुसार सञ्चालन गर्ने तयारी भएको बताए ।
हेर्नुहोस् तस्वीरहरू :
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4