
२२ माघ, काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्य उमाशंकर प्रसादले पद तथा गोपनीयताको सथप ग्रहण गरेका छन् ।
उनलाई सोमबार आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सदस्यमा नियुक्त गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4