+

सूर्य तामाङले लिए डेब्यू विकेट

२०८० माघ  २७ गते १२:२२ २०८० माघ २७ गते १२:२२
सूर्य तामाङले लिए डेब्यू विकेट

२७ माघ, काठमाडौं । सूर्य तामाङले एकदिवसीय क्रिकेटमा पहिलो विकेट लिएका छन् ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा क्यानडाविरुद्ध दोस्रो एकदिवसीय क्रिकेटमा सूर्यले नेपाललाई ३५औं ओभरको पाँचौं बलमा विकेट लिएका हुन् । बिहीबार सिनियर टिममा डेब्यू गरेका उनले विकेट लिन सकेका थिएनन् ।

शनिबार ३४.५ ओभरमा उनले हर्श ठाकेरलाई कट बिहाइन्ड गर्दै पहिलो विकेट लिएका हुन् । यससँगै क्यानडाको स्कोर १९३/५ छ ।

नेपाल भर्सेस क्यानडा सूर्य तामाङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय