+

नेपालले गुमायो पहिलो विकेट, आसिफ शेख १० रनमा आउट

२०८० माघ  २७ गते १४:०२ २०८० माघ २७ गते १४:०२
नेपालले गुमायो पहिलो विकेट, आसिफ शेख १० रनमा आउट

२७ माघ, काठमाडौं । दोस्रो एकदिवसीय सिरिजमा क्यानडाविरुद्ध २८६ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट गुमाएको छ ।

चौथो ओभरको पाँचौं बलमा नेपालले १० रन बनाएका आसिफ ईश्वरजत सोहीको बलमा क्याचआउट भएका हुन् ।

आउट हुनुअघि आसिफ र अनिल शाहको ओपनिङ जोडीले ५५ रनको साझेदारी गरेका थिए । आसिफ आउट भएपछि कप्तान रोहित पौडेल क्रिजमा आएका छन् ।

आसिफ सेख
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय