+

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए व्यक्तिगत तेस्रो विकेट

२०८० फागुन  ३ गते १४:४० २०८० फागुन ३ गते १४:४०
नेपाललाई पाँचौं सफलता, सोमपालले लिए व्यक्तिगत तेस्रो विकेट

३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको खेलमा जितका लागि १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले पाँचौ विकेट गुमाएको छ ।

२४.१ ओभरमा सोमपालले ग्रिन जेनलाई आउट गर्दै व्यक्तिगत तेस्रो र नेपाललाई पाँचौं विकेट दिलाएका हुन् । ग्रिन एज लागेर विकेटकिपरबाट क्याच आउट भए ।

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको खेलमा जितका लागि १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले २४.१ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर ८४ रन बनाएको छ ।

यसअघि २१ औं ओभरको तेस्रो र अन्तिम बलमा पनि उनले विकेट लिएका थिए भने ललित राजवंशीले दुई विकेट लिएका थिए ।

नेपाल भर्सेस नामिबिया सोमपाल कामी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय