+

नेदरल्याण्डसविरुद्ध नेपालका अनिल साहले बनाए अर्धशतक

२०८० फागुन  ५ गते १३:३६ २०८० फागुन ५ गते १३:३६
नेदरल्याण्डसविरुद्ध नेपालका अनिल साहले बनाए अर्धशतक

५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्डसविरुद्धको खेलमा नेपालका  अनिलकुमार साहले अर्धशतक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा उनले २९ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ५२ रन बनाएका हुन् ।

नेपालका आसिफ सेख पनि ४६ रन बनाएर क्रिजमा छन् ।

१३७ रन पछ्याएको नेपालका लागि कुशल भुर्तेलले २८ रन बनाएर आउट भएका थिए ।

 

अनिल साह

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय