+

लोयल्टी कप फुटबल आजदेखि

२०८० फागुन  ६ गते ७:५३ २०८० फागुन ६ गते ७:५३
लोयल्टी कप फुटबल आजदेखि

५ फागुन, काठमाडौं । लोयल्टी एकेडेमीको आयोजनामा १२ औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रतियोगितामा १३ टिमको सहभागिता रहने आयोजक लोयल्टीका इसीए इन्चार्ज ग्लाल्जेन शेर्पाले जनाएका छन् ।

सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । यसपटकदेखि पहिलोपटक यु–१३ उमेरसमूहमा प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ ।

लोयल्टी कप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय