+
+

सरकारले आन्तरिक उत्पादन र आन्तरिक रोजगारी दशकको तयारी गरिरहेको छ : प्रधानमन्त्री प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते १३:०१

६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले आन्तरिक उत्पादन र आन्तरिक रोजगारी दशकको तयारी गरिरहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा एमालेका सांसद किरण कुमार साहले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो जानकारी गराएका हुन् ।

सांसद साहले नेपालको आर्थिक अवस्था कमजोर भएको भनी प्रश्न सोधेका थिए । जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘…आन्तरिक उत्पादन र आन्तरिक रोजगारी दशकको तयारी सरकारले गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?