+

एसीसी प्रिमियर लिग खेलेर महिला क्रिकेट टोली स्वदेश फर्कियो

२०८० फागुन  ७ गते १३:०७ २०८० फागुन ७ गते १३:०७
एसीसी प्रिमियर लिग खेलेर महिला क्रिकेट टोली स्वदेश फर्कियो

७ फागुन, काठमाडौं । एसीसी प्रिमियर लिग खेलेर महिला क्रिकेट टोली स्वदेश फर्किएको छ ।

मलेसियामा एसीसी वुमन्स प्रिमियर कप २०२४ खेलेर नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको हो ।

नेपाली महिला क्रिकेट टोलीले  माल्दिभ्स र कुवेतसँग जितेको थियो भने सेमिफाइनलमा  मलेसियासँग हारेको थियो।

 

एसीसी प्रिमियर लिग महिला क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय