
९ फागुन, काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले महत्वपूर्ण दुई विकेट गुमाएको छ । ६.२ ओभरमा कुशल भुर्तेल १८ रनमा आउट भए । एक बल पछि अनिल साह शून्य रनमा आउट भएका छन् ।
टी-यु क्रिकेट मैदानमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4