
१० फागुन, काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख १८ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
बिहीबार भने १ लाख १८ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार ४०० रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4