
११ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का प्रमु सचेतक प्रदीप यादवले जिबी राईको खोजी गरेर सहकारी पीडितहरुको बचत फिर्ताको पहल गरिदिन सरकारसँग माग गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विरगञ्जको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक जिबी राई १३५ करोड जम्मा गरेर कार्यालय बन्द गरी फरार भएको बताए ।
पोखराको नागरिकले समेत जिबी राईको कारणले दु:ख पाएको उल्लेख गर्दै उनले भने ‘कहाँ छन् जिबी राई ? सरकारले किन नियन्त्रणमा लिँदैन ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4