
१२ फागुन, काठमाडौं । अमृत साइन्स क्याम्पस (अस्कल)मा अखिलका नेता कुटिएका छन् ।
शुक्रबार साँझ अखिलका स्थायी कमिटी सदस्य कमल जोशी कुटिएका हुन् । जोशी घाइते भएको प्रहरीले जनाएको छ ।
कलेजमा आयोजित कार्यक्रम सकेर फर्किने क्रममा जोशीमाथि कुटपिट भएको प्रहरीको भनाइ छ ।
जोशीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले काभ्रेका एक जनालाई पक्राउ गरेको छ ।
अस्कलमा विद्यार्थी संगठनबीच पटक-पटक झडप भइरहने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4