
माया गर्न खोज्यौ, माया लाउनै जानिनौ
तिर्खा खपिरह्यौ, खोली धाउनै जानिनौ
कसरी बुझ्ने ती तिम्रा मनका कुरा
तिमी मेरो नजिक हाकाहाकी कहिल्यै आउनै जानिनौ
माया गर्न खोज्यौ, माया लाउनै जानिनौ ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4