
१८ फागुन, काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलाको १ लाख १९ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अघिल्लो दिनको तुलनामा ६ सय रुपैयाँ बढी हो ।
बिहीबार १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन १ हजार ३ सय ७५ रुपैयाँ रहेको चाँदी शुक्रबार १ हजार ३९० रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4