+

नामिबियाविरुद्ध कुशल मल्लको अर्धशतक

२०८० फागुन  १८ गते १२:५५ २०८० फागुन १८ गते १२:५५
नामिबियाविरुद्ध कुशल मल्लको अर्धशतक

१८ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपालको तेस्रो खेलमा कुशल मल्लले अर्धशतक पूरा गरेका छन् ।

मल्लले ३० बलमा चार छक्का र एक चौकाको मद्दतमा अर्धशतक गरेका हुन् । आरिफ शेखसँग फराकिलो साझेदारी गर्ने क्रममा अर्धशतक गरेका हुन् ।

७.२ ओभरमा ४ विकेट गुमाएर ६४ रन मात्रै जोडेको नेपालका लागि मल्ल र शेखले १६.१ ओभरमा ८४ रनको साझेदारी गरेका छन् ।

कुशल मल्ल नेपाल भर्सेस नामिबिया
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय