१९ फागुन, काठमाडौं।त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले ९औं सफलता हात पारेको छ ।
१७औं ओभरमा दीपेन्द्रसिंह ऐरीको बलमा थप दुई विकेट हात पारेसँगै नेपालले ९औं सफलता हासिल गरेको हो ।
ओभरको चौथो बलमा ऐरीले टपम भान डर गुगटेनलाई सोमपालबाट क्याच गराए भने पाँचौ बलमा क्याल केलिन रन आउट भए ।
यसअघि प्रतिश जिसीले तीन तथा कुशल मल्ल र करण केसीले दुई/दुई विकेट लिएका छन् ।
प्रतिक्रिया 4