
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले थप दुई स्थानबाट शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।
बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँको बन्दिपुर गाँउपालिका–६, हुस्लाङ र बन्दिपुर गाउँपालिका–६, साराङ्घाटमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
यी दुई नयाँ शाखा रहित बैंकिङ सेवाको सञ्चालनसँगै बैंकका शाखा रहित बैंकिङ सेवाको संख्या २७७ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4