+

नेपाललाई चौथो झड्का, दीपेन्द्र सिंह ऐरी आउट

२०८० फागुन  २२ गते १२:४२ २०८० फागुन २२ गते १२:४२
नेपाललाई चौथो झड्का, दीपेन्द्र सिंह ऐरी आउट

२२ फागुन, काठमाडौं । त्रिकोणत्मक टी–२० आई शृंखलाको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ ।

नेपालका दीपेन्द्र सिंह ऐरी १४.३ ओभरमा व्यक्तिगत १ रनमा आउट भए । उनलाई टिम भान डर गुगटेनले एलबीडब्लूको धरामा पारेका हुन् । उनी आउट हुँदा नेपालको स्कोर १२८ रन छ ।

यसअघि ओपनर आरिफ शेख ४७ र कुशल भुर्तेल २० रनमा आउट भए । कप्तान रोहित पौडेलले २५ रन बनाए ।

दीपेन्द्र सिंह ऐरी नेपाल भर्सेस नेदरल्याण्ड्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय