
आँसुको अर्थ बुझ्ने गर
ती आँखाहरु रसाउने छैनन्
चोखो माया गर्ने गर
ती दिलहरु टुट्ने छैनन्
मनका कुरा खोल्ने गर
ती कुराहरु गुम्सिने छैनन्
पीडाहरुलाई बाँड्ने गर
ती चोटहरु बल्झिने छैनन्
सफलताको मार्ग हिंड्ने गर
ती पाइलाहरु मेटिने छैनन्
संघर्षका पाइला चाल्दै गर
गणतन्त्र कहिल्यै टुट्ने छैन ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4